पूर्वसांसद विरूद्ध चेक अनदारको जाहेरी प्रहरीले नलिएपछि अदालतमा मुद्दा

पर्सा प्रहरीले जाहेरी लिन अस्वीकार गरेपछि बारा जितपुर सिमरा उप-महानगरपालिका वडा नम्बर २३ का ३७ वर्षीय महमद आरिफ देवानले विघटित प्रतिनिधिसभाका समानुपातिक सांसद चाँद तारा कुमारी विरूद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर गरेका छन्।

सम्बन्धित सामग्री

इच्छाराजविरुद्ध सम्पत्ति शुद्धिकरणको मुद्दा दायर

१६ भदौ, काठमाडौं । सिभिल सहकारीका सञ्चालक एवं पूर्वसांसद इच्छाराज तामाङविरुद्ध सम्पत्ति शुद्धिकरण गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले तामाङमाथि आपराधिक लाभ मार्फत ३ अर्ब ३१ करोड ८५ लाख रुपैंया गैरकानूनी आर्जन गरेको अभियोग लगाएको हो । विभागले उनकी पत्नी सिर्जना शाक्यसँग एक अर्ब ३ करोड रुपैंया विगो […]

इच्छाराजलगायत ४२ जनाविरुद्ध साढे ५ अर्ब ठगीमा मुद्दा दर्ता

काठमाडौँ– सिभिल सहकारी ठगी प्रकरणमा पूर्वसांसद इच्छाराज तामाङसहित ४२ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकीलको कार्यालयले शुक्रबार अदालतमा मुद्दा दर्ता गरेको हो । यो गठी मुद्दामा पीडित अहिलेसम्मकै धेरै र गठीको रकम पनि अहिलेसम्मकै धेरै रहेको दाबी गरिएको छ […]

पूर्वसांसद साहविरुद्ध विशेष अदालतमा ३२ करोडको मुद्दा दर्ता - Naya Patrika

पूर्वमन्त्री सञ्जयकुमार साहविरुद्ध अवैध सम्पत्ति लुकाएको आरोपमा अदालतमा मुद्दा दायर भएको छ । आफूले आर्जन गरेको सम्पत्ति श्रीमतीसहित १३ जनाको नाममा लुकाएर राखेको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले शुक्रबार साहविरुद्ध...पूरा पढ्नुहोस् »