ह्वाइट हाउस नजिकै गोली हानाहान : संदिग्धसहित नाबालक घाइते, घटनाबारे अनुसन्धान जारी

अमेरिकी सिक्रेट सर्भिसका अधिकारीहरू र एक व्यक्तिबीच सोमबार ह्वाइट हाउस परिसर नजिकै गोली हानाहान भएको छ। घटनामा संदिग्धसहित एक नाबालक दर्शक घाइते भएका छन्। सिक्रेट सर्भिसका उपनिर्देशक म्याट क्विनका अनुसार दिउँसो करिब ३ः३० बजे ह्वाइट हाउसको सुरक्षा घेराभन्दा बाहिर नेशनल मल क्षेत्रमा उक्त घटना भएको हो। प्रारम्भिक विवरण अनुसार सादा पोशाकमा रहेका एक सिक्रेट सर्भिस […]