सशस्त्रका जवानको शंकास्पद मृत्यु : गस्ती हिंडेका ओमप्रकाश कसरी नदीमा मृत भेटिए ?
१९ जेठ, काठमाडौं । गस्तीमा गएका एक जना सशस्त्र प्रहरी जवानको शंकास्पद रूपमा मृत्यु भएको छ ।
डडेलधुराको परिगाउँ बीओपी (बोर्डर आउट पोस्ट)मा कार्यरत सशस्त्र प्रहरी जवान ओमप्रकाश पुन मगर ब्यारेकबाट हराएको तीन दिनपछि मृत अवस्थामा …