नेपालगन्ज फुड फेस्टिभलमा ओइरिए स्थानीयदेखि भारतसम्मका पर्यटक

१४ वैशाख, नेपालगन्ज । नेपालगन्जमा पहिलो पटक  आयोजना गरिएको  गरिएको स्ट्रिट फुड एन्ड बेभरेज फेस्टिभलमा दर्शकको ओइरो लागेको छ । होटल व्यवसायी संघ बाँके र होटल संघ नेपाल बाँके च्याप्टरले संयुक्त रूपमा यो फेस्टिभलको आयोजना …