पुँजीबजारमा बुधबार विभिन्न गतिविधिहरु भएका छन् । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ। कम्पनीले कुल २५ लाख १५ हजार ४५५ कित्ता शेयर निष्काशन गरेकोमा मागभन्दा बढी आवेदन परेपछि गोलाप्रथाबाट बाँडफाँड गरिएको हो। यसमा २ लाख ५१ हजार ५४५ जना लगानीकर्ताले १० कित्ता शेयर प्राप्त गरेका छन्। पाँच जना भाग्यशाली आवेदकले थप […]