संसद्मा एमालेको अवरोध कायमै

लामो समयदेखि संसद बैठक अबरुद्ध गर्दैआएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको बैठकमा पनि अबरोध गरेको छ ।सभामुख अग्निप्रसाद सापकोटाले बैठकको कारवाही सुरु भएको घोषणा हुनासाथ एमालेका सांसदले विरोध सुरु गरेका हुन् । एमालेले आफूले कारवाही सिफारिस गरेका १४ सांसदलाई सभामुखले सूचना प्रकाशन नगरेकालगायतका विषय उठाएर अवरोध गर्दै आएको छ । सभामुख सापकोटाले कोभिड–१९ का …