काठमाडौं । चकलेटको स्वादमा नलोभिने सायदै होलान् । त्यसमा पनि बच्चाहरु चकलेट भनेपछि हुरुक्कै हुने गर्छन् । अहिले बजारमा थरीथरी स्वाद र ब्राण्डका चकलेट उपलब्ध छन् । चकलेट उत्पादन गर्ने उद्योग पनि मुलुकमा कैयौं छन् । जसका आफ्नै अलग स्वाद र अलग विशेषता छन् । धेरै चकलेट आयात हुने गरेको भए पनि पछिल्लो समय बजारमा […]