लगातार चौथो दिन पनि बढ्यो सुनको मूल्य

सुनको भाउ लगातार चार दिन दिनदेखि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले कात्तिक २४ गतेदेखि सुनको भाउ बढेको बताएको छ । कात्तिक २३ गते प्रतितोला ९२ हजार ३०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य त्यसयता निरन्तर बढेको हो ।कात्तिक २४ गते ४००, २५ गते १३ सय र २६ गते ४०० ले बढेको सुनको मूल्य आज २०० ले बढेको महासंघले जानकारी दिएको छ । यससँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ६०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार १०० रुपैयाँ रहेको महासंघले जानकारी दिएको छ । आज सुन

सम्बन्धित सामग्री

घट्यो सुनको मूल्य, चाँदी स्थिर

काठमाडौं । साताको चौथो दिन आज बुधबार सुनको मूल्य घटेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ३ हजार ५ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ३ सय रूपैयाँले घटेर एक लाख ३ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन […]

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । साताको चौथो दिन आज बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार २ सय रुपैयाँले बढेर ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोलामा ९१ हजार १ […]

४ दिनमा १४ सयले घट्यो सुनको मूल्य

नेपाली बजारमा लगातार चौथो दिन सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको बजार भाउ तोक्दै लगातार चार दिनसम्म मूल्य घटेको जानकारी दिएको हो ।यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ छ । साताको आइतबार तोलामा ९३ हजार ९०० रुपैयाँ रहेको सुनको मूल्य त्यसयता १४ सय रुपैयाँ घटिसकेको छ ।सोमबार तोलामा ३००, मंगलबार १००, बुधबार ७०० र आज विहीबार ३०० रुपैयाँ रुपैयाँले घटेको हो । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासंघले आज चाँदीको म

सुनको मूल्य घट्यो,  आज तोलाको कति ?

काठमाडौँ । साताको चौथो दिन आज सुनको मूल्य घटेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ। यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ।  बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार २०० रुपैयाँ कायम भएको थियो ।  यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ७०० रुपैयाँ कायम भएको थियो […]

सुनको मूल्य घट्ने क्रम जारी

काठमाडौं । बजारमा सुनको मूल्य घट्ने क्रम जारी रहेको छ । साताको चौथो दिन बुधबार पनि बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य चाहिँ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ६ सय रुपैयाँले घटेर ९६ हजार ५ सय […]

ओरालो लाग्यो सुनको मूल्य

सुनको मूल्य यो साता ओरालो लागेको छ । साताको पहिलो दिन प्रतितोला एक लाख दुई हजार आठ सयमा किनबेच भएको छापावाला सुन साताको चौथो दिन बुधबार ९९ हजार तीन समय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साताको पहिलो दिनको तुलनामा दोस्रो दिन सोमबार आठ सय रुपैयाँले घटेर एक लाख दुई हजार तीन सय रुपैयाँ तोकिएको थियो । यसैगरी सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य एक हजार आठ सय रुपैयाँले घटेर एक लाख पाँच सय रुपैयाँमा कारोबार भएको संघले जनायो । मंगलबारको तुलनामा बुधबा

सुनको मूल्य ९९ हजार ३०० मा झर्‍याे

काठमाडौँ – सुनको मूल्य यो साता ‌ओरालो लागेको छ। साताको पहिलो दिन प्रतितोला एक लाख दुई हजार आठ सयमा किनबेच भएको छापावाला सुन साताको चौथो दिन बुधबार ९९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। साताको पहिलो दिनको तुलनामा दोस्रो दिन सोमबार ८०० रुपैयाँले घटेर एक लाख दुई हजार ३०० रुपैयाँ […]

एक लाख नजिक पुग्यो सुनको मूल्य

काठमाडौं । साताको चौथो दिन आज बुधबार सुनको मूल्य झन्डै एक लाख नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ११९ सय रुपैयाँले बढेर ९९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोलामा ९९ हजार रुपैयाँमा कारोबार भइरहेको […]

सुनको मूल्य घट्दा चाँदी भने बढ्यो

काठमाडौं । साताको चौथो दिन आज बुधबार बजारमा सुनको मूल्य घटेको छ भने चाँदी चाहिँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ५ सय रुपैयाँले घटेर ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोलामा ९६ हजार रुपैयाँमा कारोबार भइरहेको […]

ओरालो लाग्यो सुनको मूल्य

काठमाडौं । साताको चौथो दिन आज बुधबार बजारमा सुनको मूल्य ओरालो लागेको छ भने चाँदी चाहिँ यथावत रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोलामा ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ५ सय रुपैयाँले ओरालो लागेर ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । तेजावी सुन प्रतितोलामा […]