दाजुभाई दिदीबहिनीका छोराछोरीबीच लगायत अन्य नजिकका नातेदारहरुबीच विवाह गरेर वा नगरिकनै जन्मेका बच्चामा पर्ने शारीरिक, मानसिक र अन्य असरबारे विभिन्न अध्ययन र शोधहरु हुँदै आएका छन् । त्यस्ता बच्चाहरुमा जन्म दोष र आनुवंशिक विकारहरूको बढ्दो जोखिम रहेको विभिन्न अध्ययन र शोधहरुले देखाएको छ । खासगरी विश्वभर कतिपय समुदायहरुमा दाजुभाई दिदीबहिनीका छोराछोरीबीच विवाह हुने प्रचलन रहेका […]