विदेशमा ठक्कर : स्वदेशमा अवसर

बाग्लुङ – कुँडुले फेँदी । समथर भू–भाग । चारैतिर हरियाली गहुँ बालीले ढाकिएका फाँटहरू । त्यही फाँटको मध्यभागमा सेताम्य प्लास्टिक टनेलभित्र लटरम्म फलेका गोलभेँडा, बन्दा र काउली । यो तरकारी खेती यहाँका युवाले भने गरेका होइनन् । चार वर्ष अगाडि पर्वत महाशिला गाउँपालिका–४ का प्रकाश पौडेल र जैमिनीका गोविन्दप्रसाद सुवेदीले सुरु गरेको तरकारी खेती हो । कुँडुलेका अधिकांश युवाशक्ति विदेशमा छन् । यहाँ खेतीयोग्य जमिनलाई पौडेल र सुवेदीले व्यावसायिकरूपमा प्रयोग गर्नुभएको छ । युवा विदेश पलायन भएपछि कुँडुल...

सम्बन्धित सामग्री

मोटरसाइकलले ठक्कर दिँदा महिलाको मृत्यु

मोटरसाइकलले ठक्कर दिँदा रौतहटमा एक महिलाको मृत्यु भएको छ। रौतहटको कटहरिया नगरपालिका ४ बकैया पुलनजिक भित्री सडक खण्डमा कटहरियाबाट सन्तपुरतर्फ जाँदै गरेको ना ५५ प ९५७८ नम्बरको मोटरसाइकलले पैदल यात्री महिलालाई ठक्कर दिएको हो।...

बसले ठक्कर दिँदा वृद्धाको मृत्यु

पाल्पा : पाल्पामा बसले ठक्कर दिँदा बिहीवार एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तानसेन नगरपालिका-१२ लुहुङकी ७७ वर्षीया पुतली विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।गुल्मीबाट बुटवलतर्फ जाँदै गरेको लु१ख ८३६१ नम्बरको बसले दिउँसो साढे एक बजे उनलाई ठक्कर दिएको हो। बसबाट झरेर घरतिर जाने क्रममा सोही बसले पुतलीलाई ठक्कर दिएको थियो।बसले ठक्कर दिएर घाइते भएकी उनलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाउँदा चिकित्सकले मृत घोषणा ग

भ्यानले ठक्कर दिँदा महिलाको मृत्यु

काठमाडाैं : बाँकेको कोहलपुरमा गए राति पिकअप भ्यानले ठक्कर दिँदा महिलाको मृत्यु भएको छ।नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको बा१ञ २४३८ नम्बरको पिकप भ्यानले ठक्कर दिँदा कोहलपुर नगरपालिका–११ निवासी उषा गुरुङको मृत्यु भएको हो।इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लका अनुसार भ्यानको ठक्करले गुरुङको घटनास्थलमै मृत्यु भएको हो।ठक्कर दिएर भागेको भ्यानलाई गएराति नै प्रहरीले नियन्त्रणमा लिएको छ । ठक्कर दिने भ्यान नेपाल विद्युत् प्राधिकरण कोहलपुरको रहेको प्रहरी ना

ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

बागलुङ : कास्कीको पोखरा महानगरपालिकामा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।महानगरपालिका–२५ हेमजामा आइतबार साँझ ग १ क ५१५२ नम्बरको ट्रकले ठक्कर दिँदा ग १७ प १९७० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा माछापुच्छ्रे गाउँपालिका ४ लाहाचोकका २७ वर्षीय नवराज नेपालीको मृत्यु भएको हो। ट्रकले ठक्कर दिए लगत्तै मोटरसाइकलमा आगलागी भएको थियो। आगलागीले नेपाली जलेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी सुन्दर तिवारीले जानकारी दिए ।उनलाई तत्कालै उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल ल

कोटेश्वरमा गाडीले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

काठमाडौँ – कोटेश्वरमा हायस गाडीले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ। सोमबार राति काठमाडौँको कोटेश्वरमा हायस गाडीले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। बा २ ख १२३१ नम्बरको हायस गाडीले ठक्कर दिएको हो। मृत्यु हुनेमा ५२ वर्षीय देवकुमार सेन छन्। स्याङ्जाका सेनको बिएन्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। हायसले पैदलयात्रुलाई बचाउन […]

मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

जलेश्वर – मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । गौशाला नगरपालिका–४ मगरटोल बस्ने ५० वर्षीय गणेशबहादुर थापामगरको बर्दिबासतिर जाँदै गरेको ज१०प २०६६ नंको मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको हो । गौशाला बजारबाट साइकलमा घर जाने क्रममा सोही दिशाबाट आइरहेको मोटरसाइकलले ठक्कर दिएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्रले बताएका छन् । […]

कलंकीमा कारले मोटरसाइकल,स्कुटरलाई ठक्कर दिएपछि…

काठमाडौं, १० चैत्र । काठमाडौंको कलंकीमा कारले मोटरसाइकल, स्कुटर र पैदलयात्रीलाई ठक्कर दिएको छ । कारको ठक्करबाट ६ जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार आज दिउँसो कालिमाटीबाट कलंकीतर्फ जाँदै गरेको बा ५ च ५४४० नम्बरको कारले मोटरसाइकललाई ठक्कर दिएपछि हुत्तिएर कारले स्कुटर र पैदलयात्रीलाई ठक्कर दिँदै सटरमा गएर ठोक्किएको हो । घाइतेको […]

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोरङमा एकको मृत्यु

मोरङ ग्रामथानमा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। प्रहरीका अनुसार टिपरले ठक्कर दिँदा सोही ठाउँका ३५ वर्षीय नरेश माझीको भएको हो।

साइकल यात्रीमाथि दुई मोटरसाइकलको पालैपालो ठक्कर, घटनास्थलमै मृत्यु

बुटवल : रुपन्देहीको सैनामैना—१ बर्मा चोकमा दुईवटा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक साइकल यात्रीको ज्यान गएको छ। पश्चिमबाट बुटवलतर्फ आउँदै गरेको दुईवटा मोटरसाइकलले साइकललाई ठक्कर दिदा साईकल यात्रीलाई ठक्कर दिदा उनको घटनास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ। लु ४५ प ४७९१ नम्बरको मोटरसाईकलले साइकल यात्रुलाई पहिलो ठक्कर दिएको र तिब्र…