नेपाली वार ड्रामा ‘१९१५ : लेजेन्ड अफ गोर्खाज’ वैशाख १९ देखि अमेजन प्राइममा

काठमाडौं । प्रदीप शाही निर्देशित वार ड्रामा ‘१९१५ : लेजेन्ड अफ गोर्खाज’ आगामी वैशाख १९ गतेदेखि अमेजन प्राइम भिडियोमा रिलिज हुने भएको छ । यसअघि गत भदौमा ‘गोर्खा : बिनिथ द ब्रेभरी’ टाइटलमा नेपालमा प्रदर्शन भएको यो फिल्मले नाम परिवर्तन गरेर ओटीटी डेब्यु गर्न लागेको हो । अमेरिकन डिस्ट्रिब्युसन कम्पनी एसएनआरले फिल्म वितरण गर्ने भएको […]

सम्बन्धित सामग्री

‘१९१५ : लेजेन्ड अफ गोर्खाज’ अमेजन प्राइममा

प्रदीप शाहीको निर्देशनमा निर्माण भएको वार ड्रामा ‘१९१५ : लेजेन्ड अफ गोर्खाज’ आगामी वैशाख १९ गतेदेखि अमेजन प्राइममा रिलिज हुने भएको छ । यसअघि गत भदौमा ‘गोर्खा : बिनिथ द ब्रेभरी’ टाइटलमा नेपालमा प्रदर्शन भएको फिल्मले नाम परिवर्तन गरेर अमेजन प्राइममा जान लागेको हो ।

पोस्टर सार्वजनिक

चलचित्र अन्तिम संस्कारको शुक्रबार आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ। चलचित्र असार ८ गते देशव्यापी रूपमा प्रदर्शन हुने भएको छ। दिया पुन र विजय लामाको शीर्ष भूमिका रहेको चलचित्रको पोस्टरमा प्रमुख पात्रहरू पनि समेटिएको छ। चलचित्र प्रदीप शाहीले निर्देशन गर्नुभएको छ। शाहीको निर्देशनमा बनेको पहिलो चलचित्र ‘१९१५ लेजेन्ड अफ गोर्खाज’ अमेजन प्राइममा मे २ मा आउँदै छ।