एमाले महाधिवेशन लम्बिदा डेढ करोड खर्च बढ्यो

सौराह । नेकपा एमाले महाधिवेशन लम्बिदा डेढ करोड खर्च बढेको छ। थप दुई दिन महाधिवेशनको अवधि लम्बिदा खर्च पनि बढ्न गएको हो।

सम्बन्धित सामग्री

एमाले महाधिवेशनमा ९ करोड खर्च

चितवन । एमाले महाधिवेशन लम्बिदा डेढ करोड खर्च बढेको छ । साढे सात करोड खर्चमा महाधिवेशन सक्ने योजना रहेको थियो । तर, समय लिम्बदा डेढ करोड खर्च बढेर ९ करोड पुगको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।  १० गते सुरु महाधिवेशन १२ गतेसक्ने योजना थियो । तर, दुई...