बीमा क्षेत्रबाट सबैभन्दा धेरै राजश्व दाखिला गरे बापत उत्कृष्ट करदाता सम्मान २०७४/७५ बाट सम्मानीत नेपाल लाइफ र राजश्व संकलन गर्ने सरकारी निकाय भन्सार विभाग प्रमुखबीचको बुधबार भेटवार्ता भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई र भन्सार विभागका महानिर्देशक सुमन दाहालबीच भएको छलफलमा आपसी हितमा काम गर्ने सहमति भएको छ […]