राष्ट्रिय सहकारी बैंक लिमिटेडको वार्षिक समीक्षा तथा आगामी योजना सम्बन्धी २ दिने समीक्षा बैठक बिहीबार सम्पन्न भएको छ ।
दुई दिनसम्म सञ्चालित भर्चुअल वार्षिक समीक्षा बैठकले आर्थिक वर्ष २०७६-०७७ को वार्षिक समीक्षा गर्नुका साथै चालु आर्थिक वर्षका योजना तथा बजेट निर्माण गरेको छ ।