काठमाडौं । डेभोन कोनवेको ८७ रनप्रेरित चेन्नई सुपर किंग्सले आइतबार राति इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सलाई ९१ रनले हराएको छ ।
मुम्बईस्थित डा. डीवाई पाटिल स्पोटर््स एकेडेमीको मैदानमा टस हारेर ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०८ रन बनाएको थियो । २०९ रनको लक्ष्य पछ्याएको दिल्लीले १७.४...