जय ट्रफीको दायरा बढाइयो, अबदेखि ६ टिमको सहभागिता

२७ चैत, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले जय ट्रफी मेन्स एलिट कपको दायरा बढाएको छ । अबदेखि प्रतियोगितामा ६ टिमको सहभागिता रहने क्यानले जनाएको छ । यसअघि प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका उत्कृष्ट …