लुम्बिनी र गण्डकीमा मुख्यमन्त्री भागवण्डा : पहिलो खेपमा कांग्रेस, माओवादीकै दाबीले सकस

मुख्यमन्त्री अधिकारीले विश्वासको मत नपाएपछि सरकार ढल्यो तर अर्को सरकार दाबीका लागि कांग्रेस र माओवादी केन्द्रले ३ दिनसम्म सहमति जुटाउन सकेका छैनन्

सम्बन्धित सामग्री

मुख्यमन्त्री भागवण्डा : चार प्रदेशमा एकल नेतृत्व, बाँकीमा आलोपालो

२४ पुस, काठमाडौं । सत्ता साझेदार दलहरुबीच चार वटा प्रदेशमा एउटै दलको नेतृत्वमा ५ वर्ष सरकार चलाउने सहमति भएको छ । तीन वटा प्रदेशमा भने आलोपालो हुनेछ । आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकमा प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशको सरकार ५ वर्ष नै एमालेले नेतृत्व गर्ने सहमति भएको छ । […]

सरकार गठनका लागि आह्वान भइसक्यो, मुख्यमन्त्री भागवण्डा गर्नै बाँकी

१७ पुस, विराटनगर । प्रदेश १ मा प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकारका लागि सात दिनभित्र दाबी पेश गर्न आह्वान गरेका छन् । उनले संविधानको धारा १६८ (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत पु¥याएर मुख्यमन्त्री नियुक्तिका लागि लागि पुस २४ गते बेलुका ५ बजेसम्म दाबी पेश गर्न आह्वान गरेका […]