काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत व्यक्तिगत आयकरको सीमा बढाउने तयारी गरेको छ । हाल व्यक्तिका हकमा ४ लाख र दम्पतीका हकमा ४ लाख ५० हजारको आम्दानीसम्म १ प्रतिशत कर लाग्ने व्यवस्था छ । तीन आर्थिक वर्षयता आयकरको सीमा स्थिर छ । तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५/०७६ को बजेटमार्फत व्यक्तिगत आयकरको सीमा […]