मधेश प्रदेशका सांसदहरुको शपथ पुस १५ मा हुने

जनकपुरधाम । मधेश प्रदेशका सांसदहरुको शपथग्रहण पुस १५ गते गर्ने सहमति जुटेको छ । प्रदेशसभा सचिवालयले आज डाकेको सर्वदलीय बैठकले साँसदहरुको शपथग्रहणको मिति टुंगो लगाएको हो । बैठकमा सहभागी जनमत पार्टीका सचिव तथा साँसद सञ्जय यादवले साँसदहरुको शपथ पुस १५ गते शुक्रबार दिउँसो २ बजे गराउने निर्णय भएको बताए । सांसदरुले शपथग्रहण मातृभाषामा पनि लिन […]