चिकित्सक संघको चेतावनी- आकस्मिक सेवा बन्द भयो भन्ने स्थिति नआओस्

नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले सरकारी अस्पतालका आकस्मिक सेवा बन्द भए भन्ने स्थिति आउन नदिन सरकारलाई आग्रह गरेका छन् ।