११ साउन, काठमाडौं । नेपाल राष्ट्रबैंकले हालै ल्याएको मौद्रिक नीतिलाई अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) ले समर्थन गरेको छ । आईएमएफको एसिया प्यासिफिक डिभिजनका उपप्रमुख टिडियन किन्डाले नेपाल भ्रमणपछि जारी गरेको वक्तव्यमा मौद्रिक नीति सावधान र तथ्यांकमा आधारित रहेको र यसले मूल्य तथा बाह्य क्षेत्र स्थायित्व कायम गर्न उचित अडान लिएको उल्लेख गरेका छन् । ‘मौद्रिक नीतिले […]