अनलाइन सिष्टममा समस्या हुँदा राहदानी सेवा प्रभावित दैनिक ३० जनालाई मात्रै सेवा

विद्युतीय राहादानीका लागि अनलाइन सिष्टममा समस्या हुँदा जिल्ला प्रशासन कार्यालय लमजुङमा राहदानी सेवा प्रभावित भएको छ । विगत दुईसाता अघिदेखि विद्युतीय राहादानीका लागि अनलाइन सिष्टममा समस्या भएसँगै सेवाग्राहिको भीड बढि हुँदा सेवा प्रवाह प्रभावित भएको हो ।जिल्लामा दैनिक दुई सयभन्दा बढी सेवाग्राही राहदानीका लागि मात्रै आउने गरेको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको हो । तर, […]