लुम्बिनी प्रदेशसभाको संसदीय समितिहरु महिनौँदेखि रिक्त

 बुटवल । लुम्बिनी प्रदेशसभामा रिक्त रहेका विषयगत ४ वटा समितिका सभापति पद अझै पूर्ति हुन सकेको छैन । मिनी संसदको रुपमा चिनिएको समितिका सभापति नै नहुँदा सरकारले गरेका कामको अनुगमन, मूल्याङ्कन गरेर सरकारलाई  उत्तरदायी बनाउने काम प्रभावित भएको छ ।अघिल्लो सरकारकै पालामा प्रदेशसभाका तीन समिति सभापतिविहीन भएका थिए । हाल कुलप्रसाद केसी नेतृत्वको सरकारमा डिल्लीबहादुर चौधरी सामेल भएपछि उनले नेतृत्व गर्दै आएको सार्वजनिक लेखा समिति पनि नेतृत्वविहीन भएको छ ।सभापति नै नभएपछि समितिका गतिविधि शून्यजस्

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशसभा बिजनेसविहीन, सदन संचालन र संसदीय समिति गठनमा अन्यौलता

लुम्बिनी प्रदेश सभालाई सरकारले बिजनेस दिन नसक्दा प्रदेशसभा बैठक अनिश्चित भएको छ भने सत्तारुढ तथा विपक्षी दलहरुले विषयगत समितिबारे चासो नराख्दा ती समितिहरु गठनमा ढिलाई भएको छ ।