काठमाडौं: बालकोटस्थित गोरख पोलिक्लिनिकमा सुवास थापा बुबासँग चेकअपका लागि आए। १९ वर्षीय सुवासको तौल ९० केजी थियो भने उचाइ ५ फिट चार इन्च।
उनलाई छिटो-छिटो पिसाव लाग्ने र अत्याधिक तिर्खा लाग्ने गर्थ्यो। भोक लागिरहने, थोरै हिँड्दा पनि थाक्ने र आँखा तिरमिराउने कारणले उनी चिन्तित देखिन्थे।
हात खुट्टा करेन्ट लागेजस्तो गरी