देउवाको ज्योतिषीको सल्लाह : चुनावका लागि ४ मंसिर उत्तम

‘मंसिर १० पछि शुक्लपक्षको समय छ । त्यो बेला निर्वाचन गर्दा थोरै समस्या होला, मैले भनेकै दिन निर्वाचन हुन्छ नै भन्ने त होइन । मंसिरको पहिलो साता उपयुक्त छ । त्यसमा मंसिर ४ सबैभन्दा उत्तम दिन हुन्छ’ प्रधानमन्त्रीका ज्योतिषी सुरेशचन्द्र रिजालले भने ।

सम्बन्धित सामग्री

मत बदरको कारण र निराकरण

नेपालमा संविधान सभा १ देखि चुनावका लागि मतदाता शिक्षालाई जोड दिइएको पाइन्छ । मतदाता शिक्षाको उद्देश्य जनतालाई सही किसिमले मतदान गर्न सिकाउनु नै हो । यसले बदर मतको मात्रालाई घटाउँछ र सदर मत संख्या बढाउँछ । निर्वाचन आयोगकाअनुसार गत ४ मंसिर २०७९ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १ करोड १० लाख ४७ हजार ३४ जनाले […] The post मत बदरको कारण र निराकरण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रधानमन्त्री देउवा आज गृह जिल्ला डडेलधुरा आउँदै

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज  गृह जिल्ला डडेलधुरा आउने भएका छन् । मंगलबार धनगढी पुगेका देउवा आज आफ्नो गृहजिल्ला एवं प्रतिनिधिसभा निर्वाचन क्षेत्र आउन लागेका हुन् ।देउवाले आज बिहान साढे ११ बजे अजयमेरु गाउँपालिकाको देवल पार्कमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि उनी सुदूरपश्चिममा रहेका छन् । देउवा यसअघि पनि चुनावीसभामा सहभागी हुन गृहजिल्ला आएका थिए । त्यसक्रममा उनले चार दिन सातवटै स्थ

​चुनावका लागि दाङमा ३ हजार १ सय ५२ कर्मचारी खटाइने

दाङ, मंसिर ४ – मंसिर २१ गते प्रतिनिधि र प्रदेशसभा चुनावका लागि दाङमा ३ हजार १ सय ५२ कर्मचारी खटाइने भएको छ । ३ सय ९४ मतदान केन्द्रमा एक–एक...

विप्लवका पाँच कार्यकर्तालाई सार्वजनिक मुद्दा

४ मंसिर, कैलाली । चुनाव बिरोधी गतिबिधि सञ्चालन गरेको भन्दै प्रकाउ परेका नेत्रविक्रम चन्द विप्लवका पाँच जना कार्यकतालाई जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक मुद्दा चलाएको छ । प्रदेश र प्रतिनिधिसभा चुनावका उम्मेदवारलाई लक्षित गर्दै चुनावी प्रचारप्रसारमा अबरोध गरेपछि विप्लव नेतृत्वका कैलाली जिल्ला इन्चार्जसहित पाँच जना कार्यकर्ता पक्राउ परेका थिए । जिल्ला प्रहरी …