चुनाव सकेर यार्सा टिप्न लेक उक्लिए मनाङी

लमजुङ – मनाङमा स्थानीय तहको निर्वाचनको मतदान र मतगणना कार्य सकिएको छ । यहाँको चार स्थानीय तहमा नयाँ जनप्रतिनिधि आइसकेका छन् । मनाङमा ३१ वैशाखमै चार वटै स्थानीय य तहको मत परिणाम आइसकेको छ । तर, मनाङवासीलाई भने स्थानीय तहको निर्वाचनसँगै औषधिजन्य जडिबुडी यार्सागुम्बा संकलनको चटारो परेको छ । उनीहरु मतदान सकिएपछि यार्सागुम्बा टिप्न मनाङका […]

सम्बन्धित सामग्री

यार्सा टिप्न लेक जानेको लर्काे

मनाङका स्थानीय यार्सा संकलन गर्न खर्क पुगेका छन् । बयार्सागुम्बा संकलनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङले स्वीकृति दिएपछि मनाङसँगै गोरखा, लमजुङका स्थानीय पनि यार्सागुम्बा संकलन गर्न...

मुगुमा यार्सा टिप्न गएका जुम्लाका तीन जनाको मृत्यु

गमगढी- मुगुमा यार्सा टिप्न गएका जुम्लाका तीन जनाको हिमपहिरोमा परी मृत्यु भएको छ । मुगुको च्यार्खु लेकमा यार्सा टिप्न गएका जुम्लाको पातारासी गाउँपालिकाका तीन जनाको हिमपहिरोमा परेर मृत्यु भएको हो । मृत्यु हुनेमा पातारासी–२ तल्फीगाउँका ३६ वर्षीय पुन्न सार्की, ३६ वर्षीय वीर बोहोरा र ४० वर्षीय तारासिंह सार्की छन् । यार्सा संकलनका लागि पातारासीबाट १४ […]

मुगुम कार्मारोङमा यार्सा संकलकबाट २५ लाख राजस्व संकलन

२२ जेठ, मुगु । जिल्लाको मुगम कार्मारोङ गाउँपालिकामा यार्सागुम्बा संकलकबाट २५ लाख राजश्व संकलन भएको छ । गाउँपालिकाको पाटन क्षेत्रमा यार्सा टिप्न जाने जिल्लाभित्रका प्रतिव्यक्ति २ हजार र जिल्ला बाहिरबाट आएकालाई प्रतिव्यक्ति २५०० का दरले राजस्व उठाउने गरिएको छ । मुगुको सिरानचौरमा यार्सा संकलनकर्ताबाट २५ लाख राजश्व असुली भएको र अझै राजस्व  उठाउने  टोलीले पाटन […]

यार्सा टिप्न गएकी एक महिला हिउँ पहिरोमा पुरिएर बेपत्ता, खोजी कार्य जारी

बझाङको सुर्मा गाउँपालिकामा यार्सा टिप्न गएकी एक महिला हिउँ पहिरोमा पुरिएर बेपत्ता भएकी छ्न्। सुर्मा गाउँपालिका–१ मा अवस्थित धनसेरा लेकमा सोही वडाकी ३० वर्षिया सिन्की बोहरा बिहीबार हिउँ पहिरोमा पुरिएर...

यार्सा सिजन सुरू, मुगुका विद्यालय बन्द

मुगुमा कार्मारोङ गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू यार्सागुम्बा टिप्न पाटनतिर गएपछि डेढ दर्जन विद्यालय बन्द भएका छन् । गाउँपालिकाको मुगु, डोल्फु, ताखा, खारी, रिउस, पुवा, दाउरा, डोल्फू, माग्री र छायाँनाथ रारा नगरपालिकाको रोवा, रुगालगायत विद्यालयमा कक्षा ५ देखि १० सम्मका छात्रछात्रा यार्सा टिप्न गएपछि विद्यालय बन्द गएका हुन् ।उनीहरू सातु, माल सामान, खाजा बोकेर यार्सा संकलन गर्न पाटनतिर हिँडेपछि कार्मारोङ गाउँपालिकाका सामुदायिक विद्यालयमा पठनपाठन प्रभावित बनेको छ । वि

तिब्बतीहरु यसरी खट्छन् यार्सा संकलनमा

चीनको स्वशासित क्षेत्र तिब्बतमा पनि यार्सा संकलन शुरु भएको छ। समुद्री सतहबाट ४ हजार ७०० मिटर माथि बिरु काउन्टीमा यार्सा टिप्न यतिबेला यहाँका गोठालाहरुलाई भ्याईनभ्याई छ। चिनियाँ पद्धतिअनुसार यो परम्परागत औषधि हो। यसको सेवनले शारीरमा प्रतिरोधात्मक क्षमता वृद्धि हुने यहाँका मानिसहरु बताउँछन्। करिब ४५ दिन यहाँ अड्ड जमाएरै मानिसहरु यार्सा…

मनाङमा यार्सा टिप्न गएका ५६ जनाको उद्दार

मनाङको उच्च हिमाली भेगमा यार्सा टिप्न जाँदा मौसम बदली भएर विपद्मा परेका ५६ जनालाई उद्धार गरिएको छ । शुक्रबार हेलिकप्टरमार्फत उनीहरुको उद्दार गरिएको मनाङका डिएसपी सुवास खड्काले रातोपाटीलाई बताए । नार्पाभुमि गाउँपालिकास्थित फू लेकमा यार्सा टिप्न गएका २४ जनाले चाहिँ आफुहरु सुरक्षित तरिकाले घर पुगेको बताएका छन् । उनीहरुले आफु ‘सुरक्षित छौं’ भनेपछि उद्दार गर्नु नपरेको डिएसपी खड्काले बताए । वर्षा शुरु हुनुअघि नै लेकमा यार्सा टिप्न गएको र मौसम बदली भएर हिउँ पर्दा उनीहरुमध्ये ५६ जना बिच

यार्सा टिप्न गएका ५६ जनाको उद्धार

४ असार, पोखरा । मनाङको उच्च हिमाली भेगमा अलपत्र परेका ५६ जनाको शुक्रबार उद्धार गरिएको छ । नार्पाभूमि गाउँपालिकाको फू लेकमा यार्सा टिप्न गएका उनीहरु भारी वर्षापछि सम्पर्कविहीन भएका थिए । केही अघिबाट निरन्तर वर्षाका भइरहेकाले सम्पर्कविहीन भएको ४ दिनसम्म उद्धार हुन सकेको थिएन । उद्धार गरिएकामध्ये तीन जनाको स्वास्थ्यमा खराबी देखिएको जिल्ला प्रशासन कार्यालय […]

मनाङमा बाढीका कारण यार्सा टिप्न गएका ७५ जना अलपत्र

३ असार, पोखरा । अविरल वर्षासँगै आएको बाढीका कारण मनाङको उपल्लो क्षेत्र फूमा यार्सा टिप्न गएका ७५ जना अलपत्र परेका छन् । मौसम खराबीका कारण उनीहरु हिमाली भेगमै अलपत्र परेको जिल्ला प्रशासन कार्यालय मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । प्रजिअ लामिछानेले उनीहरु अलपत्र परेको ठाउँ ५ हजार मिटरभन्दा माथिको उचाइमा रहेको जानकारी […]

यार्सा टिप्न गएका एकको मृत्यु

जीवनबुटी मानिने बहुमूल्य जडिबुटी यार्सा गुम्बा टिप्न डोल्पा पाटन गएका जुम्ली एक युवाको मृत्यु भएको छ । जुम्ला गोठीचौर गाउँपालिका–७ ग्रज्याङ्कोट निवासी १७ वर्षीय युवा सुमन रावलको डोल्पाको एक पाटनमा लेक लागेर मृत्यु भएको हो ।जुम्ला–डोल्पा सिमानामा पर्ने जगदुल्ला गाउँपालिका अन्तर्गत पर्ने यार्सा पाटनमा यार्सा सिजन खुल्नु अगावै संकलन लागि गएका रावलको लेक लागेर बिरामी […]