चट्याङ लागेर प्रहरी चौकीका प्रमुखको मृत्यु

झापा । झापाको भद्रपुर नगरपालिका–२ मा रहेको किच्चकबध प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको चट्याङ लगेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार सोमबार राति १०स्५५ बजेतिर गस्तीमा रहेको अवस्थामा उनी चट्याङ लागेर घाइते भएका थिए ।

सम्बन्धित सामग्री

चट्याङ लागेर दुई जनाको मृत्यु

बैतडी। बैतडीको पञ्चेश्वर गाउँपालिका–६ रोडीदेवल बस्ने ४५ वर्षीय गोबिन्द सिंह भण्डारीको चट्याङ लागेर सोमबार मृत्यु भएको छ। घर नजिकै गहुँ, मकै पिस्ने मिलमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर उनको मृत्यु भएको हो। यस्तै, झापाको भद्रपुर नगरपालिका–३ किच्चकवधमा गस्ती गर्ने क्रममा चट्याङ लागेर प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको सोमबार नै मृत्यु भएको हो।

Dekhapadhi

चट्याङ लागेर प्रहरीचौकीका प्रमुखको मृत्यु

झापा । झापाको भद्रपुर नगरपालिका–२ मा रहेको किच्चकबध प्रहरीचौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको चट्याङ लगेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार सोमबार राति १०ः५५ बजेतिर गस्तीमा रहेको अवस्थामा उनी चट्याङ लागेर घाइते भएका थिए । तत्कालै भद्रपुरको ओमसाई पाथीभरा अस्पताल पुर्‍याउँदा...

बाह्रखरी

चट्याङ लागेर प्रहरी चौकीका प्रमुखको मृत्यु

२१ वैशाख, झापा । झापाको भद्रपुर नगरपालिका–२ मा रहेको किच्चकबध प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको चट्याङ लगेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार सोमबार राति १०:५५ बजेतिर गस्तीमा रहेको अवस्थामा उनी चट्याङ लागेर घाइते भएका थिए । तत्कालै भद्रपुरको ओमसाइ पाथिभरा अस्पताल पु¥याउँदा चिकित्सकले […]

अनलाइनखबर

चट्याङ लागेर प्रहरी चौकीका प्रमुखको मृत्यु

झापा। भद्रपुर नगरपालिका–२ मा रहेको किच्चकबध प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको चट्याङ लगेर मृत्यु भएको छ । गएराति करिब ११ बजे परेको चट्याङ लागेर उनी घाइते भएका थिए। उनलाई उपचारका लागि भद्रपुरको ओमसाइ पाथिभरा अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । भारतसँगको सीमा नजिक रहेको सो अस्थायी प्रहरी चौकीको टोली साइकल गस्तीमा निस्किएको थियो ।

Dekhapadhi

साइकलमा गस्ती गर्ने क्रममा चट्याङ लागेर प्रहरी चौकी इन्चार्जको मृत्यु

झापा । सोमबार राति परेको चट्याङ लागेर झापामा प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नगरपालिका-२ किच्चकबधमा रहेको अस्थायी प्रहरी चौकीमा कार्यरत महादेव ठाकुर रहेका छन्। ठाकुर सो चौकीका इन्चार्ज समेत हुन्।साइकलमा गस्ती गर्ने क्रममा राति १० बजे वर्षासहित परेको चट्याङले ठाकुरलाई लागेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले बताए। घाइते ठाकुरलाई तत्काल उपचारका लागि भद्रपुरको ओम साइ पाथीभरा अस्पताल ल्याइएको थियो। अस्पताल ल्याउने बित्तिकै उनलाई चिकित्स

Ratopati

चट्याङ लागेर गस्तीमा हिँडेका प्रहरी सहायक निरीक्षकको मृत्यु

काठमाडौं :  झापामा चट्याङले लागेर प्रहरी सहायक निरीक्षक(असई)को मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नगरपालिका–२ को अस्थायी प्रहरी चौकी किच्चकबधमा कार्यरत ४७ वर्षीय महादेव ठाकुर  रहेको झापा प्रहरीले जनाएको छ। उनी सो चौकीका प्रमुखसमेत हुन्।राति १० बजेतिर साइकलमा गस्ती गर्दै गर्दा वर्षासहित परेको चट्याङले ठाकुरलाई लागेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले बताए। चट्याङले लाग्नासाथ उनलाई उपचारका लागि भद्रपुरको पाथीभरा अस्पताल ल्याइएको थियो।उनलाई तत्कालै चि

थाहा खबर

ट्रकले सिटी सफारीलाई ठक्कर दिँदा वृद्धाको मृत्यु

झापा : झापाको भद्रपुरमा ट्रकले सिटी सफारीलाई ठक्कर दिँदा भद्रपुर नगरपालिका ९ निवासी ६७ वर्षीया गायत्रीदेवी प्याकुरेलको मृत्यु भएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।प्रहरीका अनुसार भद्रपुर १० स्थित मेची राजमार्गअन्तर्गत चाराआली केचना सडक खण्डमा बिहीबार बिहान साढे ९ बजे मे१क २६७ नम्बरको ट्रकले मे१ख ६४५८ नम्बरको सिटी सफारीलाई ठक्कर दिएको थियो। ठक्करबाट सिटीमा सवार प्याकुरेल सडकमा लडेको र ट्रकको चक्काले कुल्चिएपछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।मृतक प्याकुरेल व्र

थाहा खबर