एकै दिन १ सय ५० आरोही सगरमाथामा

वसन्तयामको सगरमाथा आरोहण गत वैशाख २४ गतेदेखि शुरु भयो। कामिरिता शेर्पा नेतृत्वको १२ जनाको टोलीले सगरमाथाको चुचुरामा पुगेर डोरी टाँगे (रोप फिक्सगं) सँगै सगरमाथाको व्यावसायिक आरोहण शुरु भएको थियो।...