वीरगन्ज नाकाबाट आयात घट्यो

कृष्णउदास खनाल, वीरगन्ज । मुलुकको प्रमुख भन्सार नाका वीरगन्जबाट चालू आर्थिक वर्षको आठ महिनामा आयात व्यापार घटेको छ । वीरगन्जस्थित एकीकृत भन्सार जाँच चौकीबाट आयात ११ अर्ब रुपियाँले घट्दा निर्यात करिब ३ अर्ब रुपियाँले बढेको भन्सारको तथ्यांक छ ।चालू आर्थिक वर्षमा साउनदेखि फागुनसम्मको अवधिमा सो नाकाबाट ३ खर्ब ६ अर्ब रुपियाँ मूल्यबराबरको मालसामान भित्रिएको छ […]

सम्बन्धित सामग्री

भारतमा भन्दा महँगो भएपछि पेट्रोल र डिजेल आयात घट्यो

भारतमा भन्दा नेपालमा पेट्रोल र डिजेल महंगिएपछि वीरगन्ज नाका हुँदै दुवै इन्धनको आयात घटेको छ । वीरगन्ज भन्सार कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा चालु आर्थिक वर्षको पुस मसान्तसम्म वीरगन्ज नाका हुँदै डिजेलको आयातमा ३३ र पेट्रोलको आयातमा ६ प्रतिशतले गिरावट आएको छ ।