वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई मतदान गर्न बुद्धिजीवी पेशागत सङ्गठनहरुको आह्वान (भिडिओसहित)

काठमाडौं, १ मंसिर । बिभिन्न बुद्धिजीवी पेशागत संघ तथा संगठनहरुले मंसिर ४ गते आम निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न आह्वान गरेका छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर पेसागत संगठनहरुले लोकतन्त्र, गणतन्त्र तथा संविधानको रक्षा र सुदृढीकरणका लागि गठबन्धनका उम्मेदवारलाई मत दिन संयुक्त रुपमा अपिल गरेका हुन् । आगामी निर्वाचनमा दलहरुले […]