नवजात शिशुलाई कुन समयमा कति स्तनपान गराउने ?

स्तनपानले बालबालिकालाई जीवनको उत्कृष्ट शुरुवातको सम्भावना दिन्छ । बच्चाको लागि आमाको दुध अमृत सम्मान हुन्छ । स्तनपान शिशु र आमा दुवैको स्वास्थ्यका लागी राम्रो हुन्छ।