काठमाडौं । नयाँ वर्ष २०७९ को पहिलो दिन आज म्याग्दी र मुस्ताङका पर्यटकीय तथा धार्मिकस्थलमा पर्यटक र भक्तजनको भीड लागेको छ । नयाँ वर्ष मनाउन देशका विभिन्न ठाउँबाट म्याग्दीका घोडेपानी, पुनहिल, तातोपानी र मुस्ताङको मुक्तिनाथ, जोमसोम, कागबेनीलगायतका क्षेत्रमा आन्तरिक पर्यटकहरु आएका छन् । मन्दिर र देवालयको दर्शन गर्न तथा कालीगण्डकीमा स्नान गर्न जानेको घुइँचो लागेको […]