मुलुकको विकासका लागि सीपमूलक शिक्षा आवश्यक छ : प्राडा आचार्य

संयु्क्त राष्ट्रसङ्का लागि नेपालका पूर्वस्थायी प्रतिनिधि प्राडा जयराज आचार्यले मुलुकको विकासका लागि सीपमूलक शिक्षा आवश्यक भएको बताउनुभएको छ । नवोदित विद्या कुञ्ज उच्च माध्यामिक विद्यालयको ३१औँ अभिभावक दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा पूर्वराजदूत आचार्यले मुलुकको विकासका लागि व्यावसायिक एवम् सीपमूलक शिक्षा आवश्यक भएको बताउनुभएको हो । उहाँले विज्ञान, गणित र अङ्ग्रेजी विषयलाई देशका शैक्षिक …