काठमाडौँ– खानेपानीमन्त्री उमाकान्त चौधरीले बालुवाटार ढल तथा वर्षातको पानी व्यवस्थापन कार्य बालुवाटारमा शिलान्यास गरेका छन् । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयअन्तर्गतको काठमाडौँ उपत्यका फोहोरपानी व्यवस्थापन आयोजनाबाट काठमाडौँ महानगरपालिका वडा नं. २, ३ र ४ भित्र पर्ने प्रधानमन्त्री निवाससहित बालुवाटार क्षेत्रमा ढल तथा वर्षातको पानी व्यवस्थापनको कार्य सुरु भएको हो । कार्यक्रममा मन्त्री चौधरीले […]