काठमाडौं, १२ साउन । निर्वाचन आयोगले जनता समाजवादी पार्टी, नेपालको आधिकारिकता उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षलाई दिएपछि बोलाईएको कार्यकारिणी समिति बैठकमा महन्थ ठाकुर पक्ष नजाने भएको छ । ठाकुरले आफूहरु बैठकमा नजाने जानकारी पत्रकार ऋषि धमलासँगको कुराकानीमा गराए । तर, अध्यक्ष उपेन्द्र यादवले भने आजको बैठकले ठाकुर र राजेन्द्र महतोसहित नेताहरुलाई कारबाही गर्ने तयारी भएको जानकारी […]