पाटनलाई नमुना सहर बनाउनुस् : प्रधानमन्त्री - Naya Patrika

प्रधानमन्त्री शेरबहादुर देउवाले ऐतिहासिक पाटन सहरलाई ‘नमुना सहर’ बनाउन आग्रह गरेका छन् । ललितपुर महानगरपालिका प्रमुख, उपप्रमुखसहितका प्रतिनिधिसँग सोमबार भएको भेटमा प्रधानमन्त्रीले पाटनको ऐतिहासिक सम्पदालाई कायमै राख्दै नमुना सहर बनाउन...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

सहरको योजनाबद्ध विकास गर्नुपर्छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले सहरको योजनाबद्ध विकासलाई केन्द्रमा राखेर स्मार्टसिटीहरू निर्माण गर्नुपर्ने बताएका छन् । बिहीबार सिंहदरबारमा आयोजित सहरी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको स्मार्ट सिटी निर्माणसम्बन्धी संयुक्त छलफलमा प्रधानमन्त्री दाहालले काठमाडौंभित्र व्यवस्थित नमुना सहर बनाउने विषयमा आफू प्रष्ट रहेको बताए ।

झुलाघाटमा पुल बनाएरै छाड्छु : प्रधानमन्त्री देउवा

बैतडी – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमको विकास प्राथमिकतामा रहेको बताउनुभएको छ । आज बुधवार संयुक्त लोकतान्त्रिक–वाम गठबन्धनले पाटनमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले सुदूरपश्चिमको विकासका लागि यहाँका ठूला आयोजना प्राथमिकतामा रहेको बताउनुभयो । पश्चिम सेती, पञ्चेश्वर आयोजना, झुलाघाटमा मोटरेबल पुल, मध्यपहाडी लोकमार्ग, पाटन नमुना सहर निर्माणका काम सम्पन्न भएमा यहाँको विकास र रोजगारीमा टेवा पुग्ने प्रधानमन्त्री देउवाले बताउनुभयो । उहाँले भन्नुभयो, &lsqu...