काठमाडौं, ११ असार। सोमबार सुनको मुल्य प्रतितोला २०० रुपैयाँले महँगीएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको दिन छापावाला सुनको मुल्य प्रतितोाला १ लाख १० हजार ४०० रुपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला १ लाख ९ हजार ८५० रुपैयाँ तोकिएको छ। अघिल्लो कारोबार दिन अर्थात् आइतबार एक तोला सुुनको मुल्य १ लाख १० हजार २०० रुपैयाँ थियो।
काठमाडौं, ०५ असार। मंगलबार सुनको मुल्य प्रतितोला २०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको दिन छापावाला सुनको मुल्य प्रतितोला १ लाख ११ हजार ८०० रुपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला १ लाख ११ हजार २५० रुपैयाँ कायम गरिएको छ। अघिल्लो कारोबार दिन अर्थात् सोमबार एक तोला सुनको मुल्य १ लाख १२ हजार रुपैयाँ थियो।
काठमाडौं, ३१ जेठ। बुधबार सुनको मुल्य प्रतितोला ९०० रुपयाँले सस्तिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको दिन छापावाला सुनको मुल्य प्रतितोला १ लाख ११ हजार ८०० रुपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला १ लाख ११ हजार २५० रुपैयाँ कायम गरिएको छ। मंगलबार एक तोला सुनको मुल्य १ लाख १२ हजार ७०० रुपैयाँ थियो।
काठमाडौं, २३ जेठ। बुधबार सुनको मुल्य तोलामै ९०० रुपैयाँले महँगीएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँ तोकिएको छ। मंगलबार एक तोला सुनको मुल्य १ लाख ११ हजार ६०० रुपैयाँ थियो।
काठमाडौं, १४ जेठ। आइबार सुनको मुल्य प्रतितोला २०० रुपैयाँले सस्तिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको दिन छापावाला सुनको मुल्य प्रतितोला १ लाख ८ हजार १०० रुपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला १ लाख ७ हजरा ६०० रुपैयाँ कायम गरिएको छ। अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार एकतोला सुनको मुल्य प्रतितोला १ लाख ८ हजार ३०० रुपैयाँ थियो।
काठमाडौं, ४ जेठ। बिहीबार सुनको मुल्य प्रतितोला ३०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाला सुनको मुल्य प्रतितोला १ लाख ९ हजार ७०० रुपैयाँ कायम गरिएको छ। यसैगरि तेजावी सुनको मुल्य प्रतितोला १ लाख ९ हजार ७०० रुपैयाँ तोकिएको छ। बुधबार एक तोला सुनको मुल्य १ लाख ११ हजार रुपैयाँ तोकिएको थियो।
काठमाडौं। साताको पहिलो दिन आइतबार सुनको मुल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला ३०० रुपैयाँ बढ्दा १ लाख १ हजार ७०० रुपैयाँ कायम भएको छ। त्यसैगरी तेजावी सुनको मुल्य १ लाख १ हजार २०० रुपैयाँ पुगेको छ। महासंघका अनुसार चाँदीको मुल्य प्रतितोला ५ रुपैयाँले वृद्धि हुँदा १ हजार ४०० रुपैयाँ पुगेको छ।
काठमाडौं। आइतबार सुनको मुल्य प्रतितोला २०० रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला १ लाख ५०० रुपैयाँ कायम गरिएको छ। त्यसैगरि तेजावी सुनको मुल्य भने प्रतितोला १ लाख रुपैयाँ तय गरिएको छ। आज चाँदीको मुल्य भने स्थिर नै छ। चाँदीको मुल्य प्रतितोला १ हजार ३९० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ।
काठमाडौं, २६ असोज । नेपाली बजारमा आज सुनको मुल्य सामान्य अंकले बढेको छ । मंगलरबारको तुलनामा सुनको मुल्य २ सय रुपैयाँले बृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार मंगलबार प्रतितोला ९४ हजार रुपैयाँ कामय भएको छापावाल सुन आज प्रतितोला ९४ हजार २ सय रुपैयाँ कामय भएको छ । यसैगरी, तेजाबी सुनको मुल्य प्रतितोला […]
काठमाडौँ । नेपाली बजारमा सुनको मुल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य शुक्रबारका लागि ९४ हजार पाँच सय रुपैयाँ कायम भएको छ । आज शुक्रबारका लागि तेजावी सुनको मुल्य ९४ हजार रुपैयाँ तोकिएको छ । बिहीबार तेजावी […]