नेपाल प्रहरी एक बलात्कार आरोपीलाई ६ वर्षपछि पक्राउ गर्न सफल भएको छ। चौध वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेका मिक्लाजुङ गाउँपालिका–२ का २५ वर्षीय उत्तम शेर्मालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।
०७१ साल वैशाख २० गते महिलामाथि बलात्कारको अभियोगमा अदालतबाट कैद सजाय सुनाइए पनि भाग्न सफल चौदण्डीगढी नगरपालिका ९ का ४० वर्षीय राजेश्वर चौधरी बुधबार राति पक्राउ परेका हुन्।...
गोवाको एउटा रिसोर्टमा १२ वर्षकी रुसी बालिकामाथि बलात्कार गरेको आरोपमा रुम अटेन्डेन्टलाई कर्नाटकबाट पक्राउ गरिएको छ ।गोवा प्रहरीले यी व्यक्तिलाई उनको गृहनगरबाट पक्राउ गरेका ेहो ।खबरका अनुसार रुसी बालिकामाथि मे ६ मा बलात्कार भएको हो । गोवा प्रहरीले कारवाही गर्दै १० मेमा अभियुक्तलाई उनको घरबाट पक्राउ गरेको थियो ।रुसी बालिकाकी आमाले ९ मेमा यसबारे उजुरी दर्ता गरेकी थिइन् ।Man arrested from Karnataka's Gadag for allegedly raping 12-year-old Russian girl at resort in Goa where he worked as ro
भक्तपुर जिल्ला अदालतले बलात्कारका अभियुक्त वडाध्यक्षलाई ५१ हजार रुपैयाँ धरौटीमा रिहा गरेको छ । न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले शुक्रबार ३३ वर्षीया महिला बलात्कारको आरोपमा माघ १० मा पक्राउ परेका रामेछाप मन्थली–१० का वडाध्यक्ष भरतबहादुर बोहोरालाई रिहा गर्ने आदेश दिएको हो । अदालतले फागुन १८ मा जाहेरवाला (पीडित) को बकपत्र तोकेको छ ।
विराटनगर । बलात्कार अभियुक्त सिद्धबाबा भनिने कृष्णबहादुर गिरीविरुद्ध अनुसन्धानकाे लागि अदालतले म्याद थप गरेकाे छ।आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका गिरीलाई प्रहरीले तीन दिनको म्याद थप गराएको छ । शुक्रबार जिल्ला ...
नुवाकोट । जबर्जस्ती करणी गरी फरार रहेका अभियुक्तलाई प्रहरीले तीन महिनापछि पक्राउ गरी सोमबार नुवाकोट ल्याइएको छ ।
गत असार २७ गते १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरी भागेका अभियुक्त तादी गाउँपालिका-१ ...
४ जेठ, काठमाडौं । काठमाडौं शंखरापुर–५ का एक युवक बलात्कार आरोपमा पक्राउ परेका छन् ।
भक्तपुर नगरपालिका–१ की २७ वर्षीय युवती बलात्कृतलाई बलात्कार गरेको आरोपमा ३० वर्षीय सन्तोष दंगाल पक्राउ परेका हुन् ।
एक होटलमा लगेर फकाएर जबरजस्तीकरणी गरेको जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, भक्तपुरका निमित्त सूचना अधिकृत प्रहरी …