काठमाडौं । सरकारले विश्व खाद्य संगठन दक्षिणपूर्व एसियाको क्षेत्रीय निर्देशकमा नेपालका तर्फबाट डा. शम्भुप्रसाद आचार्यलाई उठाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले कपिलवस्तुको बाणगंगा निवासी आचार्यलाई नेपालका तर्फबाट उम्मेदवारी दिन मनोयनयन गर्ने निर्णय गरेको हो ।
यस्तै, सरकारले अतिकम विकसित राष्ट्रहरूको एसिया प्रशान्त क्षेत्र पुनरवलोनको भर्चुअल बैठकमा राष्ट्रिय योजना...