काठमाडौँ – सनराइज बैंक लिमिटेडलाई केयर रेटिङस् नेपाल लिमिटेडले पुनः ‘ए’ ईस्युवर रेटिङ प्रदान गरेको छ। केयर रेटिङस् नेपाल लिमिटेडद्वारा गरिने निरीक्षणमा बैंक विगत ४ वर्षदेखि नियमित रुपमा ‘ए’ रेटिङ प्राप्त गर्न सफल भएको छ। ‘ए’ रेटिङ भएका वित्तीय संस्थाहरुको वित्तीय दायित्व निर्वाह गर्ने पर्याप्त क्षमता रहेको साथै यस्ता ‘ईस्युवर रेटिङ’ रहेका वित्तीय संस्थाहरुमा न्यून […]