काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले मुलुकमा भइरहेको व्यापार घाटालाई नकारात्मक रुपमा नलिन अन्तराष्ट्रिय दातृ निकायहरुलाई आग्रह गरेका छन् ।
अर्थमन्त्री खतिवडाले पूँजी निर्माणका लागि आयात गर्नुपर्ने भएकाले नेपाल जस्तो देशमा भइरहेको व्यापार घाटालाई नकारात्मक ...