सिसडोलमा रङ्गशाला र पार्क बनाउने मेयर बालेनको आश्वासन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सिसडोलमा रङ्गशाला र पार्क बनाउन आफूहरूले चाहेको बताएका छन्। आज बिहान एन्फाका पंकजविक्रम नेम्वाङसँगको भेटमा उनले सिसडोलको फोहोर व्यवस्थापन गरी त्यहाँ रङ्गशाला र पार्क बनाउने चाहना रहेको बताए। उनले लिग खेल्ने काठमाडौँका क्लबहरूमा बाहिरका खेलाडीको वर्चस्व रहेकोले स्थानीय खेलाडी टिम बनाउन लागिएको र त्यसका लागि रङ्गशाला पनि आवश्यक […]

सम्बन्धित सामग्री

चिहान एकीकृत गरिएको ठाउँमा स्मृति पार्क बन्दै

झापाको कमल गाउँपालिका वडा नं. ५ मा निर्माणाधीन आदिवासी रङ्गशाला परिसरमा स्मृति पार्क निर्माणको काम फेरी अघि बढेको छ । १५ बर्सअघि शिलान्यास भएको आदिवासी रङ्गशाला तथा स्मृति पार्क नामको विषयमा विवाद हुँदा र पर्याप्त बजेट विनियोजन नभएका कारण सुस्त गतिमा निर्माणाधीन रहेको छ ।

‘दसौँ राष्ट्रिय खेलकुद कर्णालीको अस्तित्व’

मुख्यमन्त्री शर्माले १० औँ राष्ट्रिय खेलकुद कर्णालीको अस्तित्वका रूपमा विकास हुने अपेक्षा गरिएको बताउनुभएको छ । मुख्यमन्त्री शर्माले खेलाडीले आफ्नो भविष्य खेल क्षेत्रमै छ भन्ने विश्वासका साथ अभ्यास गर्न र कर्णाली चिनाउन आग्रह गर्नुभयो । उहाँले कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा क्रिकेट रङ्गशाला र देउडा पार्क निर्माणको बुधबार शिलान्यास गर्दै सो धारणा व्यक्त गर्नुभएको हो ।

१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा हुनु उपलब्धिमूलकः मुख्यमन्त्री शर्मा

सुर्खेत, ७ चैत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता देशभित्र सञ्चालित महत्त्वपूर्ण प्रतियोगिता भएकाले यो कर्णालीमा हुनु उपलब्धिमूलक हुने बताएका छन् । प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा प्रस्तावित ‘इन्डोर तथा आउटडोर क्रिकेट रङ्गशाला र देउडा पार्क’ को आज यहाँ शिलान्यास गर्दै उनले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी क्रिकेट मैदान बनाउन लागिएको […]

सिसडोलमा रङ्गशाला बनाउने ‘बालेन’ योजना

विदेशमा फोहरमैला बिर्सन गरिएका स्थान भरिएपछि त्यहाँ सुन्दर पार्क तथा रंगशालाहरु निर्माण हुने गरेका छन् । तर, नेपालमा भने ती स्थान नर्कसमान भएर रोगव्याधीको स्रोत बनिरहेका छन् । यस क्रममा काठमाडौंको फोहर व्यवस्थापनको दीर्घकालीन समाधान गर्ने योजना बनाइरहनुभएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सिसडोल ल्याण्डफिल साइटमा रङ्गशाला निर्माण गर्ने चाहना रहेको बताउनुभएको छ । …

सिंहदरबार प्रवेशका लागि खोप कार्ड अनिवार्य

काठमाडौँ । आज (शुक्रबार)देखि कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड देखाएर मात्रै सिंहदरबार प्रवेश गर्न पाइने भएको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण रोकथामका लागि भन्दै काठमाडौँ उपत्यकाका प्रशासनले शुक्रबारदेखि सार्वजनिक स्थानमा जाँदा खोप कार्ड अनिवार्य गरेको हो । सरकारी कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाई यात्रा, पार्क आदिमा जाँदा पनि खोप कार्ड अनिवार्य […]

आजबाट सार्वजनिक स्थानमा खोप कार्ड अनिवार्य

काठमाडौँ । सार्वजनिक स्थानमा जाँदा आज(शुक्रबार) देखि कोरोनाविरुद्धको खोप लगाएको प्रमाणस्वरुप खोप कार्ड अनिवार्य गरिएको छ । यसैगरी जिल्ला भित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न पनि खोप कार्ड अनिवार्य गरिएको छ । जिल्ला प्रशासन कार्यालयहरुले सरकारी कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाई यात्रा, पार्क आदिमा जाँदा खोप कार्ड बोक्नुपर्ने छ । खोप लगाएको […]

खोप कार्डकै लागि खोप लगाउने बढे

काठमाडौं, पुस ३० । सरकारले माघ ७ गतेबाट सार्वजनिक स्थानमा प्रवेश गर्न कोरोना भाइरसविरुद्धको खोप कार्ड अनिवार्य बनाएपछि केही दिनयता खोप केन्द्रहरूमा खोप लगाउनेको चाप बढ्न थालेको छ । सरकारी तथा गैरसरकारी कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाईयात्रा, पार्क आदिमा प्रवेश गर्दा कोभिडविरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटो भए पनि हुने) साथमा राख्नुपर्ने व्यवस्था गरिएपछि खोप […]

सार्वजनिक ठाउँमा खोप कार्ड अनिवार्य गर्ने तयारीपछि खोप लगाउनेको भिड

काठमाण्डाै – सार्वजनिक ठाउँमा खोप कार्ड अनिवार्य गर्ने तयारीपछि खोप केन्द्रमा भिड बढ्न थालेको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को हिजो आइतवार बसेको बैठकले आउँदो माघ ३ गतेदेखि सार्वजनिक ठाउँहरू– सरकारी कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाईयात्रा, पार्क आदिमा प्रवेश गर्दा अनिवार्य रूपमा खोप लगाएको कार्ड देखाउनुपर्ने सरकारलाई सिफारिस गरेपछि खोप लगाउनेको भिड बढेको हो । सीसीएमसीसीले गृह मन्त्रालयलाई खोप कार्ड देखाउनुपर्ने व्यवस्था गर्न सिफारिस गरेको छ । आज साेमवा...

सिनेमा हेर्न जाँदा कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य

काठमाडौं । सिनेमा हेर्न जाँदा खोप कार्ड देखाउनु पर्ने भएको छ । कोरोना संक्रमणको जोखिम उच्च भएको भन्दै सरकारले सिनेमा हेर्न जाँदा कोरोनाविरुद्धको पूर्ण खोप लगाएको कार्ड अनिवार्य गर्ने भएको हो ।  तर, यो नियम माघ ७ गतेबाट लागु हुनेछ ।  “सार्वजनिक स्थानहरू जस्तै कार्यालय, होटेल, रेष्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाईयात्रा, पार्क...

सिनेमा हल र होटेल छिर्दा भ्याक्सिन कार्ड अनिवार्य

काठमाडौँ । सरकारले अब होटेल छिर्दा भ्याक्सिन कार्ड अनिवार्य गरेको छ । आइतबार बसेको कोभिड-१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र(सीसीएमसीसी) को बैठकले होटेल छिर्दा अब भ्याक्सिन कार्ड अनिवार्य निर्णय गरेको प्रवक्ता सुनीता नेपालले जानकारी दिइन् । यससँगै कार्यालय, होटेल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाई यात्रा, पार्क आदिमा प्रवेश गर्दा अनिवार्य रूपमा कोभिडविरुद्धको भ्याक्सिन कार्ड(मोबाइलमा फोटो भए […]