काठमाडौं, जेठ २० । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आजदेखि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा आईपीओ निष्कासनपश्चात् बाँडफाँट गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि विक्री गर्न लागेको हो । कम्पनीले सर्वसाधारणमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १५ लाख कित्ता आईपीओ निष्कासन गरेको हो । कुल कित्ता […]