यस्तो छ होन्डा मोटरसाइकलको नयाँ मूल्यसूची

काठमाडौं । होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङले विक्री गर्ने चल्तीका मोटरसाइकल तथा स्कुटरको अधिकतम खुद्रा मूल्यसूची प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको मूल्यसूचीमा १ लाख ९१ हजार ९०० देखि ७ लाख ७५ हजारसम्म मूल्य कायम गरिएको छ । कम्पनीले विक्री गर्ने होन्डा सिडी ड्रिम डिलक्सको मूल्य सबैभन्दा कम छ भने महंगो मोडल सिबी ३५० […]

सम्बन्धित सामग्री

होन्डा मोटरसाइकल किन्दा ७ वर्ष निःशूल्क सर्भिसिङ

काठमाण्डौं । होन्डा मोटरसाइकले होन्डा छ साथ-साथ योजना सार्वजनिक गरेको छ । होन्डा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी स्याकार ट्रेडिङ कम्पनीले नयाँ नगद तथा निशूल्क सर्भिससहितको अफर सार्वजनिक गरेको हो । यो योजना अन्तर्गत ग्राहकले हरेक मोटरसाइकलको खरिदमा स्क्र्याचमार्फत ७ हजारसम्म नगद छुट र ७ वर्षसम्मकै निशूल्क सर्भिसिङ पाउनेछन् । यो अफर […]

टाटा टु व्हिलर्स ब्याट्रिजको वितरकमा स्याकार

नेपालका लागि होन्डा मोटरसाइकल र स्कुटरको आधिकारिक विक्रेता तथा वितरक स्याकार ट्रेडिङ कम्पनीलाई टाटा ग्रिन ब्याट्रिजको टु व्हिलर्स ब्याट्रिजको आधिकारिक वितरकको रूपमा नियुक्त गरिएको छ।...

होन्डाको मनसुन एक्सचेन्ज अफर

होन्डा टू ह्विलर्सको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होन्डा मनसुन एक्सचेन्ज’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ ।प्रत्येक होन्डा मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्दा ७ हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस तथा ४ हजार रुपैयाँसम्मको क्यासब्याक पनि हात पार्न सकिने कम्पनीले जनाएको छ । यसका साथै नि:शुल्क चेकअप र टेस्ट राइडको पनि व्यवस्था रहेको कम्पनीले […]

होन्डाले मोटरसाइकल तथा स्कुटरको सट्टापट्टा(एक्स्चेन्ज क्याम्प)आयोजना गर्दै

काठमाडौं-  स्याकार ट्रेडिङ कम्पनी मार्फत सञ्चालन भएको होन्डाले बजारमा  होन्डा मोटरसाइकल  तथा स्कुटरहरूको सट्टापट्टा (एक्स्चेन्ज क्याम्प) आयोजना  गर्ने भएको छ ।  काठमाडौं उपत्यकाका होन्डा सोरुमहरूबाट फागुन २२ देखि चैत्र १७ गतेसम्म सट्टापट्टा सञ्चालन गर्ने कम्पनीले जनाएको छ । सट्टापट्टा अवधिभर ग्राहकले जुनसुकै कम्पनीको मोटरसाइकल तथा  स्कुटर सट्टा गरी होन्डाको  कुनै पनि मोटरसाइकल वा स्कुटर लिन सक्ने कम्पनीले जानकारी […]

सकियो होन्डा हाइनेस ३५० र सिबी ३५० आरएसको स्टक, अब सेप्टेम्बरमा आउने

नेपाली बजारमा होन्डाको हाइनेस सिबी ३५० र सिबी ३५० आरएसको स्टक सकेको छ। सार्वजनिक भएको छोटो समयमै यी बाइकहरू लोकप्रिय बनेको नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले बतायो।

७ लाख ७५ हजार मूल्य पर्ने ‘होन्डा सीबी ३५० आरएस’ सार्वजनिक

काठमाडौं । नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले ‘होन्डा सीबी ३५० आरएस’ नेपाली बजारमा सार्वजनिक गरेको छ ।नेपालमा होन्डा सीबी मोडलका बाइकहरुको माग रहेको र सीबी ३५० आरएस नेपाली बाइकरहरुको रोजाइमा पर्ने कम्पनीको विश्वास छ ।आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीहरुको लागि निर्मित यस बाइकमा ३५० सीसीको इन्जिन रहेको छ । मोर्डन फिचरहरुले भरिपूर्ण यस बाइक डूअल टोन फ्यूल ट्ंयाकमा ब्ल्याक वीथ पर्ल स्पोर्टस् एलो र पिन स्ट्रिपिङ्ग फ्यूल

होन्डा सिबी ३५० आरएस नेपालमा मूल्य ७ लाख ७५ हजार

नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले होन्डाको सिबी ३५० आरएस नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपालमा होन्डा सिबी मोडलका बाइकहरूले एक विशेष पहिचान बनाएको कम्पनीको...

बिएस–६ मोडलको होन्डा ग्राजिया बजारमा

नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी लिमिटेडले होन्डा ग्राजियाको बिएसभिर्आ मोडेल बजारमा ल्याएको छ । कम्पनीले साबिकको ग्राजियामा विभिन्न फिचर थप गरेर नयाँ मोडेल ल्याएको हो । यो...

स्याकार ट्रेडिङ कम्पनीद्वारा होन्डा ग्राजियाको बीएसभीआई मोडल सार्वजनिक

काठमाडौँ– नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी लिमिटेडले आइतबार नेपाली बजारमा होन्डा ग्राजियाको बीएसभीआई मोडल सार्वजनिक गरेको छ। आकर्षक र स्टाइलिस लुक रहेको यस १२५ सिसि नयाँ बीएसभीआइ मोडलमा व्यावहारिक फिचर थप गरी पूर्ण रूपमा रि–डिफाइन गरिएको छ। नेपाली बजारमा ग्राजिया बीएसभीआइ डिआरएस मोडलको मूल्य दुई लाख ६९ हजार नौ […]

होन्डा मोटरसाइकल-स्कुटर बिक्री कक्ष भैरहवामा

होन्डा मोटरसाइकल तथा स्कुटरहरूको बिक्री तथा बिक्री पछिको सेवाका लागी भैरहवामा आधुनिक बिक्री कक्ष सञ्चालनमा आएको छ । भैरहवा र वरपरको क्षेत्रमा होन्डा मोटरसाइकल तथा स्कुटर बिक्रीको जिम्मा स्याकार ट्रेडिङ कम्पनीले सिद्धि बिनायक अटो इन्टरनेसनल प्रालिलाई दिएको छ ।