कोरोनामहामारी संक्रमणको दोस्रो लहर सुरु भएदेखि काठमाडौं उपत्यकामा निरन्तर जारी गरिएको निषेधाज्ञा हटाइएको छ । प्रशासनिक रूपमा पहल लिएर उपत्यकास्थित काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले लकडाउनको सट्टा निषेधाज्ञा नै बढी वैज्ञानिक हुने ठहरसहित यसलाई लागू गरिँदै आएको थियो । तर, पछिल्लो समयमा यसको बृहद् समीक्षासहित बुधबार बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको […]
The post कोभिडविरुद्ध लड्न आत्मानुशासन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.