राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) आधा खर्ब ऋणको भारीले थिचिएको छ । निगमलाई प्रभावकारी बनाउन जहाज थप्ने योजना सधैं बन्ने गरे पनि व्यापार विस्तारको गति भने शून्य रहने गरेको छ । यस्तोमा निगमलाई प्रतिस्पर्धी बनाउन थप पूँजी लगानी गर्नुपर्ने सुझाव निगम सुधार सुझावका लागि गठित समितिले सुझाएको छ । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर …