नियामक निकायले हिस्टोरिकल स्लट काठमाडौं–दिल्ली सेक्टरको उडान कटौती गरिदिएपछि नेपाल वायुसेवा निगम (एनएसी)को आम्दानी खुम्चिएको छ । यात्रु खचाखच हुने दिल्ली सेक्टरका चारवटा उडान कटौती हुँदा सातामा नौ करोडभन्दा बढी आम्दानी...
काठमाडौं–दिल्ली रुटतर्फ सातामा चारवटा उडान रोकिएपछि नेपाल वायुसेवा निगम भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्न तयार भएको छ । सोमबार पर्यटनमन्त्री जीवनराम श्रेष्ठको उपस्थितिमा पर्यटनसचिव, क्यान र निगमका उच्च अधिकारीबीच बसेको बैठकमा निगम...
१३ माघ, काठमाडौं । नेपाल र भारतबीच उडान संख्या थप हुने भएको छ । अहिले नेपाल एयरलाइन्स र एयर इण्डियाले हरेक दिन एक/एक उडान काठमाडौं-दिल्ली-काठमाडौं र दिल्ली-काठमाडौं/दिल्ली रुटमा गरिरहेका छन् । दुई मुलुकबीच सातामा ५६ उडान संख्या पुर्याउने र दुबै मुलुकका एयरलाइन्सले बराबरी संख्यामा उडान गर्ने सहमति जुटेसँगै उडान संख्या थप हुन लागेको छ । […]
काठमाडौं–दिल्ली सातामा ५६ वटा उडान गर्ने तयारी गरिएको छ । कोभिड–१९ पछि दुई देशबीच उडान संख्यामा कटौती गर्दै एयर बबल सम्झौता अनुसार हुँदै आएको उडानलाई नियमित गर्न लागिएको हो ।भारत पक्षका विमानबाट २८ र नेपालतर्फबाट २८ गरी साताको ५६ वटा उडान गर्ने योजनाअनुरुप संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भारतीय राजदूतावासबाट पत्राचार भएको मन्त्रालयका सहसचिव […]
सरकारले काठमाडौं– नयाँ दिल्लीको उडान संख्या बढाउन दुई विमान कम्पनीलाई अनुमति दिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायु सेवा निगम तथा एयर इन्डियालाई प्रत्येक दिन उडान गर्न अनुमति दिएको हो । यो रुटमा अब सातामा १४ वटा उडान हुनेछन् ।
RajdhaniDaily.com | काठमाडौं । भारतको नयाँ दिल्लीमा अब काठमाडौंबाट सातामा कुल ६ उडान हुने भएको छ । अहिले भारतको नयाँ दिल्लीमा साताको दुईवटा मात्र उडान भइरहेको छ । नेपाल - काठमाडौं –दिल्ली
कोरोना भाइरस संक्रमणको जोखिमका कारण कटौती गरिएको काठमाडौं र भारतको राजधानी नयाँ दिल्लीबीचको उडानमा व्यापक थप हुने भएको छ । अहिले भारतको नयाँ दिल्लीमा साताको दुई उडान भइरहेकोमा अब सातामा कुल ६ उडान हुने भएको छ । नेपाल एयरलाइन्सका महाप्रवन्क डिमप्रसाद पौडेलका अनुसार अब नयाँ दिल्लीमा काठमाडौंबाट सोमबार, बुधबार र शनिबार नेवानिको उडान हुने छ …