कांग्रेसले समानुपातिक सांसद छानेर गगनकाे राजीनामाबारे छलफल गर्ने

प्रतिनिधिसभा चुनावमा अनपेक्षित हारपछि सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिने चर्चापछि कसरी अघि बढ्ने भन्ने विषयमा कांग्रेसभित्र दुई धार देखिएको हो ।