सुनचाँदीकै मूल्यमा गिरावट, यस्तो छ कारोबार मूल्य

सुनचाँदीकै मूल्यमा गिरावट आएको छ । बुधबार तोलामा दुई हजार रुपैयाँ बढेको सुनको मूल्य बिहीबार दुई हजार रुपैयाँ नै घटेको हो । मूल्य घटेर सुनको भाउ आज तोलाको तीन लाख १७ हजार रुपैयाँमा झरेको छ । बुधबार सुनको भाउ तोलाको तीन लाख १९ हजार पुगेको थियो।  मंगलबार पनि सुनको भाउ तोलामा ३८ सय बढेको थियो। […]