काठमाडौं– बालेन्द्र शाह ‘बालेन’लाई आगामी प्रधानमन्त्री रूपमा अघि सारेर निर्वाचनमा सहभागी हुँदा मुलुक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मय बन्न पुगेको छ । ०७९ सालको निर्वाचन अघि स्थापना गरिएको रास्वपा उक्त पार्टीको सभापति धेरै काण्डमा फस्दै गएपछि निकै कमजोर बन्न पुगेकोमा यस निर्वाचनअघि काठमाडौंका चर्चित मेयर बालेन सो पार्टीमा प्रवेश गरेसँगै मुलुक रास्वपामय बन्न पुगेको हो । […]